FAQs Complain Problems

गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधा के के हुन ?

गाउँपालिकाबाट जन्मदर्ता,मृत्युदर्ता,बसाई सराई,समाजिक सुरक्षा प्रमाणपत्र तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ साथै गैर सरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहयता सहित अन्य सेवा सुविधा प्राप्त गर्न सकिन्छ ।