यहि बैशाख १५ गते हुने भनिएको यस जगदुल्ला गाउँपालिकाको आफ्नै प्रसासनिक भबन उद्घाटन कार्यक्रम हाल विश्व व्यापि माहामारीको रुपमा फैलिएको कोभिड-१९ को कारणले गर्दा अर्को निर्णय नभएसम्मको लागि स्ठगित भएको व्यहोरा सहर्स जानकारी गराँउदछौ |
२०७८ बैशाख १५ गते जगदुल्ला गाउँपालिकाको आफ्नै प्रसासनिक भबन उदघाटन हुदैँ
It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.