FAQs Complain Problems

वसाईसराई

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
पञ्जिकरण अधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३. जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४. जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
५. चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद