अन्तर्राष्ट्रिय नारा “Rights, Justice, Action For All Women and Girls.” र “सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अबसर।”भन्ने राष्ट्रिय नारा सहित यस जगदुल्ला गाउँपालिका डोल्पामा मनाइएका ११६ औँ अन्तराष्ट्रिय महिला दिवसका झलकहरु|
जगदुल्ला गाउँपालिका अन्तरगत कृषि विकास शाखाले स्याउ तालिम तथा काट्छाट सम्बधि प्रत्यक वडामा स्थलगत रुपमा बगैचा व्याबस्थापन कार्यक्रम सम्पन्न गरको छ|
यस जगदुल्ला गाउँपालिका अन्तरगत कृषि विकास शाखाले गाउँपालिका भित्र दर्ता भएका कृषि समूहहरुलाइ मकैको दाना छोडाउने मेसिन हस्तानतरण गरेको छ|