११६ औँ अन्तराष्ट्रिय महिला दिवसका झलकहरु|
अन्तर्राष्ट्रिय नारा “Rights, Justice, Action For All Women and Girls.” र “सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अबसर।”भन्ने राष्ट्रिय नारा सहित यस जगदुल्ला गाउँपालिका डोल्पामा मनाइएका ११६ औँ अन्तराष्ट्रिय महिला दिवसका झलकहरु|
