FAQs Complain Problems

मुख्य समाचार

सूचना तथा समाचार

भुक्तानि निकासा सम्बन्धि

भबन उदघाटन स्थगित भएको

यहि बैशाख १५ गते हुने भनिएको यस जगदुल्ला गाउँपालिकाको आफ्नै प्रसासनिक भबन उद्घाटन कार्यक्रम हाल विश्व व्यापि माहामारीको रुपमा फैलिएको कोभिड-१९ को कारणले गर्दा अर्को निर्णय नभएसम्मको लागि स्ठगित भएको व्यहोरा सहर्स जानकारी गराँउदछौ |

भबन उदघाटन हुदैँ

२०७८ बैशाख १५ गते जगदुल्ला गाउँपालिकाको आफ्नै प्रसासनिक भबन उदघाटन हुदैँ

कर्मचारी करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना

दस्तावेज: 

२८ औं अन्तरास्ट्रिय लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान को अन्तिम दिन को केही झलक