FAQs Complain Problems

यो ताल जगदुल्ला गाउँपालिकाको जगदुल्ला पाटनमा रहेको छ। यो पाटन यार्सागुम्बाको लागि प्रसिद्ध रहेको छ।

Read More

पालिकाको संक्षि्प्त विवरण

जगदुल्ला गाउँपालिका  कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको काईगाउँ र रिमि गाविसहरु पर्दछन् । यस गाउँपालिकालाई हाल ६ वटा वडामा विभाजन गरिएको छ जस मध्ये काईगाउँलाई तिन(१,२,३) र रिमिलाई तिन(४,५,६) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय माझगाउँमा रहेको छ ।

Pages

जनप्रतिनिधि विवरण

नारासिं रोकाय
९८४८०५७६५१
अमरिता लामा
9864959987