सूचना
दस्तावेज:
मिति: Dec 17 2021 - 3:16pm
यहि बैशाख १५ गते हुने भनिएको यस जगदुल्ला गाउँपालिकाको आफ्नै प्रसासनिक भबन उद्घाटन कार्यक्रम हाल विश्व व्यापि माहामारीको रुपमा फैलिएको कोभिड-१९ को कारणले गर्दा अर्को निर्णय नभएसम्मको लागि स्ठगित भएको व्यहोरा सहर्स जानकारी गराँउदछौ |
दस्तावेज:
मिति: Apr 23 2021 - 1:53pm