FAQs Complain Problems

मुख्य समाचार

जगदुल्ला गाउँपालिकाले जगदुल्लावासीलाई आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

Read More

जगदुल्ला गाँउपालिकाको आफ्नै प्रशासनिक भवन ।

Read More

बिगतमा जगदुल्ला गाउँपालिकाको प्रशासनिक भवन ।

Read More

नेपाल-भारत मैत्री विकास साझैदारी कार्यक्रम अनतर्गत प्राप्त भएको एम्बुलेन्स।

Read More

यस गाँउपालिकाको सेवा प्रवाह तपाईलाई कस्तो लाग्छ?

Pages

जनप्रतिनिधि

प्रमुख/अध्यक्ष
9858390651
उप-प्रमुख/उपाध्यक्ष
9864959987

सेवाहरु

सेवा प्रकारः- संस्था तथा व्यवसाय
सेवा समयः- सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ४. २ प्रति फोटो ५. घर वहाल सम्झौता ६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद ७. स्थानीय तहको नाममा दर्ता नगरी पान वा अन्य निकायबाट जारी गरेको ब्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- पञ्जिकरण अधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र ४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र ६. सूचना दिने ब्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- पञ्जिकरण अधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. बालकको बाबु/आमाको नागरिकता
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४. अस्पतालमा जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- पञ्जिकरण अधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३. जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४. जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
५. चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- संस्था तथा व्यवसाय
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वड सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र २.नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३.स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ४.बहाल सम्झौताको प्रतिलिपि ५. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- पञ्जिकरण अधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

Pages